एक अर्ब निर्व्याजी ऋण बाँड्दै गण्डकी सरकार, क-कसले पाउँछन् ?

विकल्प न्यूज/बेनी माघ ७ गते । कोरोना महामारीबाट प्रभावित व्यवसायीलाई राहत स्वरूप बिनाब्याज ऋण दिन गण्डकी प्रदेश सरकारले प्रक्रिया थालेको छ । त्यसका लागि प्रदेश सरकारले मंगलबार राष्ट्र बैंक पोखरा शाखासँग सम्झौता गरेको छ । बजेटमै घोषित एक अर्बको व्यवसाय जीवन रक्षा कोष कार्यान्वयनमा ल्याउन भएको सम्झौतामा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव … Continue reading एक अर्ब निर्व्याजी ऋण बाँड्दै गण्डकी सरकार, क-कसले पाउँछन् ?